एकता प्रक्रिया अपडाउनमा चल्दै

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छ। पार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत पार्टीको सैद्धान्तिक आधार’ (जबज र एक्काइसौं शताब्दीको जनवाद) मा अड्किँदा अप्ठ्यारोमा पर्न थालेको आशंका उब्जिएको थियो। तर, दुई अध्यक्षबीच शनिबारको वार्ता फेरि सकारात्मक … Continue reading एकता प्रक्रिया अपडाउनमा चल्दै